Thursday 3 September 2009

तपाईं कहाँ आइपुग्नु भयो त?

भयो भयो अब त अत्ती नै भयो
कांग्रेस पनि सहीयो 
एमाले पनि बुझियो
राजा पनि भोगियो
 माओबादीले देखाएको सपना पनि देखियो
 जति जोगी आए पनि कान नै चिरिएका भने झैँ
 जति नेता आए पनि देशको अवस्था उस्तै
 अब नेपाली जनताले आफैँ देश चलाउने छन्

 तसर्थ तेसको सुरुआत एहि ब्लगबाट हुनेछ।



No comments:

Post a Comment

जागेका जनता